‘नेपाली हर्ट ग्रुप नेपाल’ द्वारा टिकटक लाइभबाट उठेको पैसा सामाजिक सेवामा
धरान।टिकटक प्रयोगकर्ताहरुको समूह ‘नेपाली हर्ट ग्रुप नेपाल ’ले धरानमा रहेको सरस्वती बाल आश्रम र अपाङ्ग पुनर्स्थापना गृहलाई नगद तथा जिन्सी सामाग्री सहयोग गरेको छ ।
उक्त आश्रममा रहेका जम्मा २६ जना बालबालिका र ४ जना कर्मचारीहरुका लागि नेपाली हर्ट ग्रुपले खाद्यान तथा आर्थिक सहयोग गरेको हो।
सुनसरीको धरानमा रहेको सरस्वती बाल आश्रममा आश्रित बालबालिकाहरुको लागि...